भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको चुनावको लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामाथि सोमबार परको दाबी विरोधको छानबिनपछि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो । उम्मेदवारी फिर्ता लिन चाहनेलाई मंगलबारको समय दिइएको छ । उम्मेदवारी फिर्ता पछि मंगलबार नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गरिने निर्वाचन … Continue reading भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण